कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने, बझाङमा सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने, बझाङमा सिंह

सारांश

  • नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
  • आज बसेको बोर्ड बैठकले इलाम-२ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।
  • दुवै सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

आज बसेको बोर्ड बैठकले इलाम-२ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिए । दुवै सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सिंहको निधन भएपछि उपनिर्वाचन हुन । खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । नेम्वाङको निधनपछि इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो ।

आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले दुवैबारे औपचारिक निर्णय गर्ने ती नेताले बताए । उम्मेदवार चयनमा कांग्रेसको संस्थापनइतर समूहले भने असहमति जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ मा हुने निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
फागुन २१ मा हुने निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
जाजरकोटमा बिहान फेरि अर्को भूकम्प
जाजरकोटमा बिहान फेरि अर्को भूकम्प
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो