हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १, २०८०
|
|
२ पटक हेरिएको
Shares
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत

सारांश

  • १ चैत, सर्लाही।
  • सर्लाहीको हरिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओमप्रकाश महतो हाजिर भएका छन्।
  • उपसचिव महतो बिहीबार दिउँसो हाजिर भएसँगै नगर प्रमुख गोपाल पन्जियार तथा उपप्रमुख निलमदेवी राय यादव सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूले स्वागत गरेका छन्।

१ चैत, सर्लाही। सर्लाहीको हरिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओमप्रकाश महतो हाजिर भएका छन्।

उपसचिव महतो बिहीबार दिउँसो हाजिर भएसँगै नगर प्रमुख गोपाल पन्जियार तथा उपप्रमुख निलमदेवी राय यादव सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूले स्वागत गरेका छन्।यसअघि हरिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत‌ कमल बहादुर कार्की अब जिल्ला समन्वय समितीको कार्यालय मलंगवामा हाजिर भएका छन्।

नगरपालिकामा हाजिर भएपछि उपसचिव महतो सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन्। नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख महतोले कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प
कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प
राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा
राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानमा एक बुबाले गरे छोरीको ह*त्या: प्रहरी
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानमा एक बुबाले गरे छोरीको ह*त्या: प्रहरी
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
पहिरोले राप्ती राजमार्ग अवरुद्ध
पहिरोले राप्ती राजमार्ग अवरुद्ध
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी