भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री

सारांश

  • भुटानी शरणार्थी प्रकरणमा प्रहरी अधिकृतहरुले दोस्रो चरणको अनुसन्धान भइरहेको बताउँदै आएका छन् ।
  • उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोस्रो चरणको अनुसन्धानबाट ‘थप प्रमाण नआएको’ संसदीय समितिलाई जानकारी गराए ।
  • आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा श्रेष्ठले सो कुरा बताएका हुन् ।

२८ माघ, काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा प्रहरी अधिकृतहरुले दोस्रो चरणको अनुसन्धान भइरहेको बताउँदै आएका छन् ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोस्रो चरणको अनुसन्धानबाट ‘थप प्रमाण नआएको’ संसदीय समितिलाई जानकारी गराए । आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा श्रेष्ठले सो कुरा बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोहले आरजु देउवा र मन्जु खाणको नाम लिएको बारे प्रश्न गरे । उनले सोधे,‘अडियो बाहिर आए अनुसारका हाइप्रोफाइल अनुसन्धान दायरमा किन आएनन् ?’

जवाफमा मन्त्री श्रेष्ठले अडियोमा नाम लिएका आइप्रोफाइलविरुद्ध ‘प्रमाण नभेटिएको’ जवाफ दिएका छन् । बैठकमा श्रेष्ठले भने,‘अडियोको आधारमा मात्र प्रमाण हुँदैन, तथ्य अहिलेसम्म आएको छैन ।’ दुईजनाको बिचमा अर्को व्यक्तिबारे भएको अडियो कुराकानीलाई प्रमाण मानेर मुद्दा चलाउन नमिल्ने श्रेष्ठको भनाई छ । उनले भने,‘त्यस्तो अडियोलाई प्रमाण मानेर मुद्दा चलाउँदा भोली के अवस्था आउला ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा करेन्ट लागेर एकको मृ*त्यु
मकवानपुरमा करेन्ट लागेर एकको मृ*त्यु
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षती
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षती
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते
खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा