शहिद स्मारक लिगमा आज ३ खेल हुदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ४, २०८०
|
|
३८ पटक हेरिएको
Shares
शहिद स्मारक लिगमा आज ३ खेल हुदै

सारांश

  • शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् ।
  • दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
  • च्यासल मैदानमा दिउँसो ३ बजे मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक भिड्नेछन् ।

काठमाडौं।

शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

च्यासल मैदानमा दिउँसो ३ बजे मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक भिड्नेछन् । यसैगरी, रंगशालामा दिउँसो ३ नै बजे फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् । सोही रंगशालामा साँझ ६ बजे न्युरोड टिम र जावालाखेल युवा क्लब भिडन्त हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ दिनमा ३९ सय बढेको सुनको मूल्यमा आज गिरावट
३ दिनमा ३९ सय बढेको सुनको मूल्यमा आज गिरावट
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?
आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन
राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ