समाचार

जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति

५ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटी स्थित फर्निचरमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ…