समाचार

नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध

एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ। ३७.५ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो।…