समाचार

कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  २८ कात्तिक, काठमाडौं ।  काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर भाटभटेनीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश…