समाचार

चितवनमा बस दुर्घटनामा २३ जना घाइते

२७ माघ,काठमाडौं । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन्…