समाचार

दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

  १७ चैत, भैरहवा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयमा संचालन भएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन्।…