समाचार

बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला

१९ असोज, विराटनगर। अविरल वर्षासँगै आएको बाढीका कारण झापा जिल्लामा मात्रै ५ हजार ४ सय बढी परिवार विस्थापित भएका छन्…