मधेस प्रदेश

जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप

धनुषा। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरारुपैठा झण्डाचोकमा शनिबार साँझ गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ।…