राजनीति

पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण

११ मंसिर, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमलाई पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूले गरेको कामको विवरण बुझाएका छन्। आज मन्त्रालयमा आयोजित कार्यक्रममा…