राजनीति

झन्डै १० करोडको जग्गा किर्ते बिक्री गरेको अभियोगमा काठमाडौँ-१३ का वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ महानगरपालिका-१३ का वडाध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते अभियोगमा मुद्दा दर्ता गरिएको छ। काठमाडौँको ताहाचलस्थित एक रोपनी जग्गा धनीलाई…