अपराध

८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

  २४ पुस,  पर्सा  । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने…