अपराध

२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ

२९ भदौ, काठमाडौं । विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।…