बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
९७ पटक हेरिएको
Shares
बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष

सारांश

  • जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरी गरेको आरोपमा सार्वजनिक बदनामी खेपेका शिक्षक शिवशंकर शुक्ला निर्दोष ठहरिएका छन् ।
  • गत शुक्रबार शुक्लालाई चोरीमा संलग्न देखाउँदै केही फोटो र भिडियोहरू सार्वजनिक भएपछि बुटवलस्थित कालिका मानवज्ञान स्कुलले उनलाई तत्काल प्रभावबाट बर्खास्त गरेको थियो ।
  • तर, पछि विभिन्न कोणबाट प्राप्त सिसिटिभी फुटेजको अध्ययन गर्दा शुक्ला उक्त घटनामा संलग्न नरहेको प्रमाणित भएको छ ।

२९ भदौ, रुपन्देही ।

जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरी गरेको आरोपमा सार्वजनिक बदनामी खेपेका शिक्षक शिवशंकर शुक्ला निर्दोष ठहरिएका छन् । गत शुक्रबार शुक्लालाई चोरीमा संलग्न देखाउँदै केही फोटो र भिडियोहरू सार्वजनिक भएपछि बुटवलस्थित कालिका मानवज्ञान स्कुलले उनलाई तत्काल प्रभावबाट बर्खास्त गरेको थियो । तर, पछि विभिन्न कोणबाट प्राप्त सिसिटिभी फुटेजको अध्ययन गर्दा शुक्ला उक्त घटनामा संलग्न नरहेको प्रमाणित भएको छ ।

स्वयं शुक्लाले समेत सामाजिक सञ्जालमार्फत आफ्नो निर्दोषिता प्रमाणित गर्ने भिडियो सार्वजनिक गरेका छन् । उनले भने, “म शिक्षण पेशामा छु, जीवनभर इमानदारीतापूर्वक पढाउँदै आएको छु । केही क्षणमै प्रमाणबिनै दोषी ठहरिएकोमा पीडा भएको छ, तर सत्य बाहिर आएकामा खुसी छु”। शुक्लाले न्यायको माग गर्दै भने, “म निर्दोष हुँदा हुँदै फसाइएको छ । विना प्रमाण विज्ञप्ति र मिडियावाजी गर्ने प्रध्यानाध्यापकलाई कारबाही हुनुपर्छ।” शुक्लाका दाइका अनुसार, व्यवस्थापन समितिमा यस विषयमा छलफल भइरहेको छ र चाँडै नै बर्खास्ती फिर्ता हुने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता
टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता
हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
झ्याप्लेखोलामा एउटा बस पुरिएको भेटियो
झ्याप्लेखोलामा एउटा बस पुरिएको भेटियो
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
सञ्चार मन्त्री खरेलद्वारा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
सञ्चार मन्त्री खरेलद्वारा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ