अपराध

एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ

७ मंसिर, काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सट्टेबाजी गराएको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन्।…