दुर्घटना

सप्तरीमा बाघको आक्रमणबाट तीनजना घाइते

  १९ फागुन, राजविराज : सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बाघको आक्रमणमा परी स्थानीय तीन जना घाइते भएका छन्…