Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ११, २०८१
|
|
५३ पटक हेरिएको
Shares
सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ

सारांश

  •   चुरेभगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय रामलाल मोक्तान रहेका छन् ।
  • इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको लालबन्दी प्रहरीको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत खटिएको प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको हो ।

११ असार, सर्लाही ।  चुरेभगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय रामलाल मोक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको लालबन्दी प्रहरीको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत खटिएको प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको हो ।

मोक्तानले आफ्नै घरमा लुकाइ राखेको एक थान पेस्तोलसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । मोक्तानलाई सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । मोक्तानलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
मधेशका सभामुख यादवले गरे पदभार ग्रहण
मधेशका सभामुख यादवले गरे पदभार ग्रहण
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति
सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च