११ श्रावण २०८२, शनिबार

मानिस हराएको सूचना

मानिस हराएको सूचना।

कौडेना गाउँपालिका वडा नं.२ फुलपरासी टोलको बन्ती राउत को छोरा अनदाजी ३२ बर्षका होस नारायण राउत मिति २०८१/०२/१९ गते देखी सम्पर्क बिहिन भएको छ। उक्त मान्छेको मानसिक सन्तुलन ठिक रहेको तर कानले कम सुन्ने र बोल्दा ईसाराको भरमा बोल्ने रहेका छन। कसैले देखेको भए वा भेट्नु भएमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

 

थप पारिवारिक बिवरण र सम्पर्क नं. तल लेखिएको छ ।।

सम्पर्क नम्बर:- 9817667983

9845931558

9766330103

9809642075

नाम:- होस नारायण राउत

बुबाको नाम:- बन्ती राउत

बाजेको नाम:- लखन राउत

काका को नाम:- राम प्रताप राउत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?