यी हुन् आज शपथ लिन लागेका एमालेका ३३ जना मनोनित केन्द्रीय सदस्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
९३ पटक हेरिएको
Shares
यी हुन् आज शपथ लिन लागेका एमालेका ३३ जना मनोनित केन्द्रीय सदस्य

सारांश

  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूलाई शपथ गराउने एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
  • एमालेले मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम बिहीबारै गर्ने तयारी गरेको थियो।
  • तर, झापा विद्रोहका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले हिजो गर्ने भनेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजका लागि सारेको हो।

नेकपा (एमाले)का हालै मनोनित केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूलाई शपथ गराउने एमालेको
प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

एमालेले मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम बिहीबारै गर्ने तयारी गरेको थियो। तर, झापा विद्रोहका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले हिजो गर्ने भनेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजका लागि सारेको हो।

गत साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीमा ३३ जना सदस्य मनोनीत गरेको थियो।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमध्ये १३ जना अन्य दलबाट आएका नेता हुन्। एमालेको विधानमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ।

यी हुन् आज शपथ लिने एमालेका ३३ जना केन्द्रीय सदस्य

काशीनाथ अधिकारी
देवराज घिमिरे
हरि रिजाल
पासाङ शेर्पा
नरेन्द्र भट्टराई
नाथुराम देवकोटा
धर्म गिरी
नारायण घर्ती
विद्यासुन्दर शाक्य
पाल्देन छोपाङ
विमला घिमिरे
श्रीमाया थकाली
जानुका सिंखडा
बिना बास्तोला
शान्तिलाल महत
विनोद पाण्डे
प्रेम दङ्गाल
पुष्पराज श्रेष्ठ
अन्य पार्टीबाट आएकहरू
मोहम्मद  इस्तियाक राई
कौशिला खत्री
सुरेन्द्र उदास
दीपक खम्बु
जय गोदे
धर्मराज निरौला
प्रदीप यादव
अब्दुल हुसेन
डिबी कार्की
भवानी खापुङ
ददी चाम्लिङ
विनोद पहाडी
रामप्रित पासवान
ध्रुव विस्ट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा महाधिवेशन : वरिष्ठ नेताको चुनाव नहुने
रास्वपा महाधिवेशन : वरिष्ठ नेताको चुनाव नहुने
निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान
उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल
मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल