अमेरिकामा भारी वर्षा : न्युयोर्क र न्युजर्सीमा आपत्‌काल घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ११, २०८३
|
|
२६६ पटक हेरिएको
Shares
अमेरिकामा भारी वर्षा : न्युयोर्क र न्युजर्सीमा आपत्‌काल घोषणा

सारांश

  • तीव्र हावा र भारी वर्षाका कारण त्यहाँ बिजुली र यातायात अवरुद्ध भएका छन्।
  • अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार शनिबार न्युयोर्क सहर र बोस्टनलगायत धेरै क्षेत्रमा तेज हावा र भारी वर्षा भएको छ।
  • न्युयोर्क र न्युजर्सीमा आपत्‌कालीन अवस्था घोषणा गरिएको छ।

अमेरिकाकाको उत्तरपूर्वी क्षेत्रमा शक्तिशाली आँधीका कारण भएको भारी वर्षापछि तटीय क्षेत्र बाढीमय भएका छन्।

तीव्र हावा र भारी वर्षाका कारण त्यहाँ बिजुली र यातायात अवरुद्ध भएका छन्।

अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार शनिबार न्युयोर्क सहर र बोस्टनलगायत धेरै क्षेत्रमा तेज हावा र भारी वर्षा भएको छ।

न्युयोर्क र न्युजर्सीमा आपत्‌कालीन अवस्था घोषणा गरिएको छ।

बीबीसीका अनुसार दुवै राज्यका केही तटीय क्षेत्रमा बाढी जारी छ। भर्जिनियादेखि मेनसम्म वर्षा र शक्तिशाली आँधी आउने अनुमान गरिएको छ।

न्युजर्सीको सर्फ सिटीमा मानिसहरू बाढीले भरिएका सडकमा हिँडिरहेका तस्बिर सार्वजनिक भएका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ