प्रचण्डले बोलाए केन्द्रीय कार्यसंयोजन समितिको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
२४ पटक हेरिएको
Shares
प्रचण्डले बोलाए केन्द्रीय कार्यसंयोजन समितिको बैठक

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्।
  • कार्यसंयोजन समितिको बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
  • बैठकमा समसामयिक राजनीतिकबारे छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले बताए।

५ असोज, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्। कार्यसंयोजन समितिको बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिकबारे छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले बताए।

यससँगै नेकपाको महाधिवेशन कार्यतालिकाबारे पनि छलफल हुने भएको छ। नेकपाको महाधिवेशन कार्यतालिकामा फेरबदल हुन सक्ने जनाइएको छ। भोटेकोसी बाढीका कारण महाधिवेशनको कार्यतालिका परिवर्तन हुनसक्ने जनाइएको छ। नेकपाले आउँदो मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ। त्यसका लागि भदौ १५ भित्र वडा र भदौ मसान्तसम्म स्थानीय तहको महाधिवेशन गर्ने तय गरिएको छ। तर, अहिलेसम्म सदस्यताकै टुंगो लाग्न सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
स्वास्थ्य विभागका २० हजार कर्मचारी बर्खास्त गर्दै ट्रम्प प्रशासन
स्वास्थ्य विभागका २० हजार कर्मचारी बर्खास्त गर्दै ट्रम्प प्रशासन
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?