रविमाथि एमाले सांसदले लगाएको आरोप रेकर्डबाट हटाउन सभामुखको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
८७ पटक हेरिएको
Shares
रविमाथि एमाले सांसदले लगाएको आरोप रेकर्डबाट हटाउन सभामुखको निर्देशन

सारांश

  • सभामुख डिपी अर्यालले एमालेकी सांसद गंगादेवी श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
  • प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको गम्भीर आरोप लगाएकी थिइन्।
  • सभामुखले सांसद श्रेष्ठले सदनमा बोलेको जेनजी आन्दोलन अगाडि भन्ने शब्ददेखि ती फाइलहरूसम्म भन्ने वाक्य हटाउन निर्देशन दिएका हुन्।

काठमाडौं । सभामुख डिपी अर्यालले एमालेकी सांसद गंगादेवी श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको गम्भीर आरोप लगाएकी थिइन्।

सभामुखले सांसद श्रेष्ठले सदनमा बोलेको जेनजी आन्दोलन अगाडि भन्ने शब्ददेखि ती फाइलहरूसम्म भन्ने वाक्य हटाउन निर्देशन दिएका हुन्।

सांसद श्रेष्ठले सभापति लामिछानेमाथि आरोप लगाएपछि रास्वपा सांसद लालविक्रम थापाले नियमापत्ति जनाउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने
जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने
साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ
काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ
भिमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण
भिमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन