कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १४, २०८३
|
|
१६७ पटक हेरिएको
Shares
कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक अवरुद्ध

सारांश

  • बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
  • भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।
  • धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ ।

१४ भदौ, काठमाडौं ।

बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब
२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन
भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला
धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्‌को बढाऔं : देउवा
पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्‌को बढाऔं : देउवा
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा
मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा
बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ
बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ