मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
१८० पटक हेरिएको
Shares
मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा

सारांश

  •  मंगलबार गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सूचना जारी गरी भदौ १० गते मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय भएको जनाएका छन्।
  • ‘बुधबारका दिन मोहम्मद जयन्ती परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ भदौ १० गते नेपाली मुस्लिम धर्मालम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।
  •  यससँगै गृह मन्त्रायलले मोहम्मद जयन्तीका अवसरमा मुस्मिल धर्मालम्बीलाई शुभकामना पनि व्यक्त गरेको छ।

 

सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मालम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सूचना जारी गरी भदौ १० गते मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय भएको जनाएका छन्।

‘बुधबारका दिन मोहम्मद जयन्ती परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ भदौ १० गते नेपाली मुस्लिम धर्मालम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ। यससँगै गृह मन्त्रायलले मोहम्मद जयन्तीका अवसरमा मुस्मिल धर्मालम्बीलाई शुभकामना पनि व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...