संघीय संसद्को वेबसाइट ह्याक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ६, २०८१
|
|
१३५ पटक हेरिएको
Shares
संघीय संसद्को वेबसाइट ह्याक

सारांश

  • संघीय संसद्को वेबसाइट बिहीबार बिहान ह्याक भएको छ ।
  • यद्यपि प्राविधिकहरुले केहीबेरमै साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् ।
  • ह्याकरको कब्जामा हुँदा वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका थिए।

६ वैशाख, काठमाडौं । संघीय संसद्को वेबसाइट बिहीबार बिहान ह्याक भएको छ ।

यद्यपि प्राविधिकहरुले केहीबेरमै साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् । ह्याकरको कब्जामा हुँदा वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका थिए। जसमा सन्देश छाडिएको थियो, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले ह्याकबारे थाहा पाएलगत्तै टिमले समस्या समाधान गरेको बताए । विगतमा पनि सरकारी कार्यालयका वेबसाइट पटक पटक ह्याक हुँदै आएका छन् ।


 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
हात्तीको दाह्रासहित ३ जना पक्राउ
हात्तीको दाह्रासहित ३ जना पक्राउ
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
आज साउन महिनाको तेस्रो सोमबार
आज साउन महिनाको तेस्रो सोमबार
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको ‘चिठी’मै चलखेल
पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको ‘चिठी’मै चलखेल