संघीय संसद्को वेबसाइट ह्याक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ६, २०८१
|
|
१०१ पटक हेरिएको
Shares
संघीय संसद्को वेबसाइट ह्याक

सारांश

  • संघीय संसद्को वेबसाइट बिहीबार बिहान ह्याक भएको छ ।
  • यद्यपि प्राविधिकहरुले केहीबेरमै साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् ।
  • ह्याकरको कब्जामा हुँदा वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका थिए।

६ वैशाख, काठमाडौं । संघीय संसद्को वेबसाइट बिहीबार बिहान ह्याक भएको छ ।

यद्यपि प्राविधिकहरुले केहीबेरमै साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् । ह्याकरको कब्जामा हुँदा वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका थिए। जसमा सन्देश छाडिएको थियो, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले ह्याकबारे थाहा पाएलगत्तै टिमले समस्या समाधान गरेको बताए । विगतमा पनि सरकारी कार्यालयका वेबसाइट पटक पटक ह्याक हुँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व ध्यान दिवस मनाइँदै
आज विश्व ध्यान दिवस मनाइँदै
निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान
निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
अहिलेको परिवर्तन आतंक र हिंसाबाट भएको हो : शंकर पोखरेल
अहिलेको परिवर्तन आतंक र हिंसाबाट भएको हो : शंकर पोखरेल
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
पृथ्वीराजमार्ग अन्तरगत  फिस्लिङमा लेदोसहितको पहिरो
पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङमा लेदोसहितको पहिरो
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने