नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
३७१ पटक हेरिएको
Shares
नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द

सारांश

  • वीरगञ्जको नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।
  • चिकित्सकहरू आन्दोलनमा उत्रँदा आकस्मिक सेवा बन्द गरेको यो पहिलो पटक हो।
  • अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो।

१० साउन, वीरगञ्ज ।

वीरगञ्जको नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। चिकित्सकहरू आन्दोलनमा उत्रँदा आकस्मिक सेवा बन्द गरेको यो पहिलो पटक हो।

अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो। मृत्युपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शनसहित चिकित्सकमाथि हातपात गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी
नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा हट्दैन : ओली
फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा हट्दैन : ओली
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन
भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ : परीक्षा बोर्ड
भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ : परीक्षा बोर्ड