फतुवा विजयपुर नगरपालिकाको सार्वजनिक अनुरोध!
 फतुवा विजयपुर नगरपालिकाको सार्वजनिक अनुरोध!

आज पनि बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
१८८ पटक हेरिएको
Shares
आज पनि बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि वृद्धि

सारांश

  •   आज सुनचाँदीकै भाउ बढेको छ।
  •  सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर २ लाख ८५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।
  •  हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो।

 

५ साउन, काठमाडौं । 

आज सुनचाँदीकै भाउ बढेको छ। सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर २ लाख ८५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो।  यसअघि गएको आइतबार सुनको भाउ तोलामा १ हजार ९ सय बढेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ३ सय ७० रुपैयाँ पुगेको छ।  गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस
सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै
सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध
सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध
पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै
पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै
आज देशभरका स्वास्थ्य सेवाहरु बन्द रह्ने- नेपाल चिकित्सक संघ
आज देशभरका स्वास्थ्य सेवाहरु बन्द रह्ने- नेपाल चिकित्सक संघ