सरकारले यस वर्ष किन बन्द गर्‍यो स्थायी कर्मचारी भर्ना?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
१८७ पटक हेरिएको
Shares
सरकारले यस वर्ष किन बन्द गर्‍यो स्थायी कर्मचारी भर्ना?

सारांश

  •   सरकारले चालु आर्थिक वर्षमा कुनै पनि स्थायी पदपूर्ति नगर्ने भएको छ।
  • सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने निर्णय गरेको हो।
  • यो निर्णयसँगै अब सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति गर्न पाउने छैनन्।

 

४ असार, काठमाडौं । 

सरकारले चालु आर्थिक वर्षमा कुनै पनि स्थायी पदपूर्ति नगर्ने भएको छ। सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै अब सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति गर्न पाउने छैनन्।

सरकारका विभिन्न दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारीहरू व्यवस्थापन गर्नुपर्ने भएकाले स्थायी पदपूर्ति नगरिने निर्णयमा उल्लेख छ। त्यस्तै बढी हुन जाने (फाजिल) कर्मचारीलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी रिक्त स्थानमा कामकाजमा खटाउने व्यवस्था मिलाइने पनि निर्णयमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो
बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न रास्वपाको परिपत्र
बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न रास्वपाको परिपत्र
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने