आज यी १० सडक पूर्ण रूपमा अवरुद्ध, ५ सडकमा एकतर्फी सवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३, २०८३
|
|
७ पटक हेरिएको
Shares
आज यी १० सडक पूर्ण रूपमा अवरुद्ध, ५ सडकमा एकतर्फी सवारी

सारांश

  • वर्षापछि बाढीपहिरो जाँदा आज देशका विभिन्न १० वटा सडक अवरुद्ध भएका छन्।
  • त्यसैगरी ५ वटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ।
  •   केही सडक अवरुद्ध हुँदा बैकल्पिक बाटोबाट पनि सवारी चलेका प्रहरीले जनाएको छ।

३ साउन, काठमाडौं ।

वर्षापछि बाढीपहिरो जाँदा आज देशका विभिन्न १० वटा सडक अवरुद्ध भएका छन्। त्यसैगरी ५ वटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ।  केही सडक अवरुद्ध हुँदा बैकल्पिक बाटोबाट पनि सवारी चलेका प्रहरीले जनाएको छ।

आज कान्तिलोकपथ, मेची राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्ग, कालीगण्डकी करिडोर सडक, सालझण्डी ढोरपाटन सडक र रिडी सडक आज पूर्णरुपमा अवरुद्ध छ।  त्यसैगरी पासाङ ल्यामु सडकसहित ५ वटा सडकमा एकतर्फी गाडी चलेका छन्।

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद
सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद
अभिनेता विजयलाई पक्राउ गर्न माग
अभिनेता विजयलाई पक्राउ गर्न माग
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा