प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको विरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
३९१ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको विरोध

सारांश

  • विपक्षी दलहरूले बुधबारको प्रतिनिधिसभाको बैठकमा पनि विरोध जारी राखेका छन् ।
  • सभामुख डीपी अर्यालले संसदको कारबाही अघि बढाउनेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
  • गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए ।

३१ असार, काठमाडौं ।

विपक्षी दलहरूले बुधबारको प्रतिनिधिसभाको बैठकमा पनि विरोध जारी राखेका छन् । सभामुख डीपी अर्यालले संसदको कारबाही अघि बढाउनेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले जवाफ दिन माग गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध
सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
सर्लाही- ४ मा पछि परे गगन, अमरेशले लिए अग्रता
सर्लाही- ४ मा पछि परे गगन, अमरेशले लिए अग्रता
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
बेमौसमी वर्षाले  रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति
बेमौसमी वर्षाले  रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ