बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद

सारांश

  • २७ चैत, बारा।
  • जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हाजिर भएको केहि घन्टा मै बारा प्रहरीले छापामारी गर्दै ९० बोरा प्याज बरामद गर्न सफल भएको छ ।
  • बिश्रामपुर गाउपालिका वडा नम्बर २ कान्तिपुरको एक घरमा छापामारी गर्दै ९० बोरा प्याज बरामद गर्न सफल भएको हो ।

अमरेश कुमार पाण्डेय।

२७ चैत, बारा। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हाजिर भएको केहि घन्टा मै बारा प्रहरीले छापामारी गर्दै ९० बोरा प्याज बरामद गर्न सफल भएको छ ।

बिश्रामपुर गाउपालिका वडा नम्बर २ कान्तिपुरको एक घरमा छापामारी गर्दै ९० बोरा प्याज बरामद गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले सुचना पाउनसाथ प्रहरीलाई परिचालन गरेका थिए । बिश्रामपुर गाउपालिका वडा नम्बर २ कान्तिपुर निवासी

जगदिश राउतको घरमा तस्करी गरी नेपाल भित्रयाएको प्याज राखिएको सुचना पाउनसाथ छापामारी साना ठुला गरी ९० बोरा प्याज बरामद गर्न सफल भएको बारा प्रहरीले जनाएको छ । बरामद गरिएको ९० बोरा प्याज बरामद गरी अवाश्यक अनुसन्धान अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
सोमबार सुनको मूल्य स्थिर 
सोमबार सुनको मूल्य स्थिर 
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु
मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान
मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान