वैदेशिक रोजगारीका नाममा करिब ९८ लाख ठगी गर्ने छ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३५४ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीका नाममा करिब ९८ लाख ठगी गर्ने छ जना पक्राउ

सारांश

  • वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्दै ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
  •   केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, सिरहाको लहान नगरपालिका–६ का आशिष कार्की, काठमाडौँको टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, पाल्पाको तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ का प्रवीण श्रेष्ठ रहेका छन्।
  • पक्राउ परेका अभियुक्तहरूमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जना व्यक्तिबाट कुल ३९ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए भने आशिषले न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा पारेर तीन जनाबाट १३ लाख रुपैयाँ रकम असुल गरेका थिए।

१४ जेठ, काठमाडौँ ।

वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्दै ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, सिरहाको लहान नगरपालिका–६ का आशिष कार्की, काठमाडौँको टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, पाल्पाको तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ का प्रवीण श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल
जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग
भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार
त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार
मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख