प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२६४ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सारांश

  • आज चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
  • विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुनिँदै गएपछि बैठक स्थगित गरेका छन् ।
  • संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।

१२ जेठ, काठमाडौं ।

आज चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुनिँदै गएपछि बैठक स्थगित गरेका छन् । संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।

त्यही विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका थिए । जसमा पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । साेही प्रस्तावमा रास्वपाका केही सा‌ंसद छलफलमा सहभागी पनि भएका थिए । त्यसपछि सभामुख अर्यालले संसद् बैठक १५ मिनेका लागि स्थगित भएकाे सूचना दिएका हुन्र ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह
ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह
सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने
सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने
उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवाले
उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवाले
अवैध लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ
अवैध लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त
राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल