एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २९, २०८३
|
|
१९६ पटक हेरिएको
Shares
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईईको नतिजाअनुसार, ३.
  • ६० देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी ४८ हजार ३९२ हजार छन्।
  • २०८२ सालको एसईईमा ६५.

२९ वैशाख,  काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईईको नतिजाअनुसार, ३.६० देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी ४८ हजार ३९२ हजार छन्। २०८२ सालको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको तुलनामा ४.१७ प्रतिशतले नतिजा सुधार भएको छ। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

यस वर्ष १‍.६० देखि २ जीपीए ल्याउने विद्यार्थी सात जना छन्। यसैगरी, २ देखि २.४० जीपीए ल्याउने पाँच हजार १९० विद्यार्थी छन्।  बोर्डका अनुसार, २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थी ५५ हजार ९७७ जना छन्। त्यस्तै, २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ छ। त्यसपछि ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ जना छन्। बोर्डको अनुसार, ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३९२ जना छन्। यस वर्ष नन ग्रेडेडमा एक लाख ४६ हजार ५०७ विद्यार्थी छन्। गत चैतमा भएको परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नागपञ्चमी पर्व मनाइँदै
आज नागपञ्चमी पर्व मनाइँदै
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा
पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
पत्रकार सम्मेलन गर्दै देउवा समूह
पत्रकार सम्मेलन गर्दै देउवा समूह
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली
जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही