मिलन पाण्डेले पाए रास्वपा शिक्षा विभाग प्रमुखको जिम्मेवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
३९६ पटक हेरिएको
Shares
मिलन पाण्डेले पाए रास्वपा शिक्षा विभाग प्रमुखको जिम्मेवारी

सारांश

  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय शिक्षा विभागको प्रमुखको जिम्मेवारी मिलन पाण्डेलाई दिएको छ।
  • रास्वपाको यही वैशाख २७ गते बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई सो विभागको प्रमुखमा मनोनयन गरेको हो।
  • विवेकशील साझा पार्टीका तत्कालीन नेता पाण्डे रास्वपासँग चुनावअघि गत मंसिर १४ गते भएको दुई पार्टीबीचको एकतामा सामेल भएका थिएनन्।

२७ वैशाख, काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय शिक्षा विभागको प्रमुखको जिम्मेवारी मिलन पाण्डेलाई दिएको छ। रास्वपाको यही वैशाख २७ गते बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई सो विभागको प्रमुखमा मनोनयन गरेको हो। विवेकशील साझा पार्टीका तत्कालीन नेता पाण्डे रास्वपासँग चुनावअघि गत मंसिर १४ गते भएको दुई पार्टीबीचको एकतामा सामेल भएका थिएनन्।

उनले आफू एकतामा सामेल नहुने केही समय कुलिङ पिरियड लिने र नयाँ तरिकाले राजनीति गर्ने बताएका थिए। यस्तै, रास्वपाले स्टार्ट-अप विभागको प्रमुखमा डा प्रभात अधिकारी र रेपिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप-प्रमुखमा सशस्त्रका पूर्वडीआईजी विदुर खड्का लाई मनोनयन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव
स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा
स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा
राष्ट्रिय परिचय पत्र लिन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु
राष्ट्रिय परिचय पत्र लिन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
हितेन्द्रदेवले गरे प्राधिकरणको कार्यकारी निर्देशकमा पदवहाली
हितेन्द्रदेवले गरे प्राधिकरणको कार्यकारी निर्देशकमा पदवहाली
ओली र लेखक लगायतका नेताहरूको बयान लिने सरकारको तयारी
ओली र लेखक लगायतका नेताहरूको बयान लिने सरकारको तयारी
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च