पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २६, २०८३
|
|
१६९ पटक हेरिएको
Shares
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी

सारांश

  •   भारतीय राज्य पश्चिम बंगालमा भारतीय जनता पार्टीले पहिलो पटक आज सरकार गठन गर्दै छ।
  •  हालै भएको विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपाले वर्तमान मुख्यमन्त्री ममता बनर्जीको १५ वर्षे शासन ढालेर आफ्नो सरकार गठन गर्न लागेको हो।
  •  जहाँ आज भाजपा विधायक दलका नेता शुभेन्दु अधिकारी मुख्यमन्त्री बन्दै छन्।

२६ वैशाख, काठमाडौं । 

भारतीय राज्य पश्चिम बंगालमा भारतीय जनता पार्टीले पहिलो पटक आज सरकार गठन गर्दै छ। हालै भएको विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपाले वर्तमान मुख्यमन्त्री ममता बनर्जीको १५ वर्षे शासन ढालेर आफ्नो सरकार गठन गर्न लागेको हो। जहाँ आज भाजपा विधायक दलका नेता शुभेन्दु अधिकारी मुख्यमन्त्री बन्दै छन्। उनले  केही बेरमा पश्चिम बंगालको राजधानी कोलकातामा मुख्यमन्त्री पदवको शपथ खाँदै छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार त्यसअघि वर्तमान मुख्यमन्त्री ममता बनर्जीको कालीघाट निवास बाहिर सीआरपीएफका जवानहरू तैनाथ गरिएको छ। यस्तै शुभेन्दु अधिकारीको चिनार पार्क निवास बाहिर पनि भारी मात्रामा सुरक्षा तैनाथ गरिएको छ। शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा हुनेछ। त्यहाँ पनि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ। शपथ समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो।  कार्यक्रममा प्रधानमन्त्री मोदीसहित गृहमन्त्री अमित शाह, एनडीए शासित राज्यका मुख्यमन्त्रीहरू, भाजपाका धेरै जना वरिष्ठ नेता र राज्यभरका कार्यकर्ता उपस्थित हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
हिजो घटेको सुनचाँदीकै मूल्य आज बढ्यो
हिजो घटेको सुनचाँदीकै मूल्य आज बढ्यो
नारायणगढ-मुग्लिन सडक ७ गतेदेखि ४ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडक ७ गतेदेखि ४ घण्टा बन्द हुने
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
एनपीएल : आज विश्राम, मंगलबार यी २ खेल
एनपीएल : आज विश्राम, मंगलबार यी २ खेल
भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा
भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर