घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
२२ पटक हेरिएको
Shares
घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

सारांश

  •   बागलुङको तमान खोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
  • तनमाखोला गाउँपालिका-१ का ५० वर्षीय इन्द्रबहादुर घर्तीको आफ्नै घर नजिकै रहेको खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।
  • भिरबाट झण्डै एक सय मिटर तल खसेका घर्तीको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टर मार्फत मनिपाल हस्पिटल पोखरा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

 

२१ चैत, काठमाडौं । 

बागलुङको तमान खोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। तनमाखोला गाउँपालिका-१ का ५० वर्षीय इन्द्रबहादुर घर्तीको आफ्नै घर नजिकै रहेको खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

भिरबाट झण्डै एक सय मिटर तल खसेका घर्तीको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टर मार्फत मनिपाल हस्पिटल पोखरा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?