रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
३३६ पटक हेरिएको
Shares
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन

सारांश

  •    सुकुम्वासीले आफ्नो हक र अधिकारको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन्।
  • संयुक्त सुकुम्वासी मोर्चाको अगुवाइमा प्रदर्शनमा उत्रिएका उनीहरूले काठमाडौँ महानगरपालिका र सरकारले चलाएको डोजरको विरोध गरेका छन्।
  • हातमा रित्ता थाल र चम्चा बोकेर प्रदर्शनमा उत्रिएका उनीहरूले भोकमरी र उठिबासको डर रहेको संकेत गरेका छन्।

काठमाडौँको विभिन्न सुकुम्वासी बस्तीबाट हटाइएका पीडितले माइतीघर मण्डलमा रित्तो थाली बोकेर प्रदर्शन गरेका छन्।   सुकुम्वासीले आफ्नो हक र अधिकारको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन्। संयुक्त सुकुम्वासी मोर्चाको अगुवाइमा प्रदर्शनमा उत्रिएका उनीहरूले काठमाडौँ महानगरपालिका र सरकारले चलाएको डोजरको विरोध गरेका छन्।

हातमा रित्ता थाल र चम्चा बोकेर प्रदर्शनमा उत्रिएका उनीहरूले भोकमरी र उठिबासको डर रहेको संकेत गरेका छन्। सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने कार्यको विरोध गर्दै आफूहरूको अधिकारको रक्षा गर्न माग गरेका छन्।  उनीहरूले ‘विकासको नाममा विस्थापन बन्द गर’, ‘सुकुम्वासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौँ?’ लगायतका नारा अंकित प्लेकार्ड बोकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
मोरङमा अति भारी वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी?
मोरङमा अति भारी वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी?
लागऔषधसहित ३ जना पक्राउ
लागऔषधसहित ३ जना पक्राउ
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड
फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या