पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
७८ पटक हेरिएको
Shares
पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर

सारांश

  • महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमाराका सन्तोषकुमार मोक्तानको ८ अप्रिल २०२६ मा पोर्चुगलको कार्काभेलोस सहरमा मृत्यु भयो ।
  • तीन वर्षदेखि पोर्चुगलमा रहेका ३५ वर्षीय मोक्तानको मृत्युले नेपालमा रहेको परिवारमा सन्नाटा छायो ।
  • यो पीडामा थप पीडा तब थपियो, जब छोराको पार्थिव शरीर घर झिकाउन सकिएन ।

१० वैशाखपोर्चुगल । महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमाराका सन्तोषकुमार मोक्तानको ८ अप्रिल २०२६ मा पोर्चुगलको कार्काभेलोस सहरमा मृत्यु भयो । तीन वर्षदेखि पोर्चुगलमा रहेका ३५ वर्षीय मोक्तानको मृत्युले नेपालमा रहेको परिवारमा सन्नाटा छायो ।

यो पीडामा थप पीडा तब थपियोजब छोराको पार्थिव शरीर घर झिकाउन सकिएन । आर्थिक बोझ र झन्झटिलो प्रक्रियामा परिवार पर्‍यो । नेपालसम्म शव पुर्‍याउन आवश्यक रकम अभावका कारण दुई सातादेखि उनको शव पोर्चुगलमै छ । १० वैशाखपोर्चुगल । महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमाराका सन्तोषकुमार मोक्तानको ८ अप्रिल २०२६ मा पोर्चुगलको कार्काभेलोस सहरमा मृत्यु भयो । तीन वर्षदेखि पोर्चुगलमा रहेका ३५ वर्षीय मोक्तानको मृत्युले नेपालमा रहेको परिवारमा सन्नाटा छायो ।

यो पीडामा थप पीडा तब थपियोजब छोराको पार्थिव शरीर घर झिकाउन सकिएन । आर्थिक बोझ र झन्झटिलो प्रक्रियामा परिवार पर्‍यो । नेपालसम्म शव पुर्‍याउन आवश्यक रकम अभावका कारण दुई सातादेखि उनको शव पोर्चुगलमै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?