देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १८, २०८०
|
|
४४ पटक हेरिएको
Shares
देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।
  • निवास बूढानीलकण्ठमा चैत २० गतेका लागि सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।
  • मुख्यसचिव कृष्णप्रसाद पौडेलले  मंगलबार दिउँसो २ बजे कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए।

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

निवास बूढानीलकण्ठमा चैत २० गतेका लागि सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले  मंगलबार दिउँसो २ बजे कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए। कांग्रेस विधानअनुसार तत्काल केन्द्रीय समिति बैठक बस्न नसक्ने बेला केन्द्रीय समितिले गर्ने काम कार्यसम्पादन समितिबाट गर्न सकिन्छ। तर निर्णय भने पछि केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ।

बूढानिलकण्ठमा कार्यसम्पादनलगत्तै संसदीय बोर्ड बैठक गरेर इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने तयारी सभापति देउवाको छ। इलाम २ बाट ७ जना र बझाङ १ को प्रदेश सभा १ बाट १० जना आकांक्षीका नाम केन्द्रीय कार्यालयमा आएको छ। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही चैत २४  गते मनोनयन दर्ताको कार्यक्रम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...