बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १७, २०८०
|
|
४४ पटक हेरिएको
Shares
बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय संगठन विभागको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।
  • महाधिवेशनको तयारीका लागि बसेको बैठकमा पार्टीको संगठित सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल भइरहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
  • काठमाडौँ ।

१७ चैत, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय संगठन विभागको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।

महाधिवेशनको तयारीका लागि बसेको बैठकमा पार्टीको संगठित सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल भइरहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय संगठन विभागको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । महाधिवेशनको तयारीका लागि बसेको बैठकमा पार्टीको संगठित सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल भइरहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । ‘संगठित सदस्यको विवरण चारवटा प्रदेशबाट आइसकेका छन् । अरु प्रदेशबाट आउन बाँकी रहेको छ । त्यस सन्दर्भमा छलफल भइरहेको छ’ उनले भने । जसपाले संगठित सदस्यता वितरण वा नवीकरणको लागि मातहत समिति र संगठनलाई चैत्र १० गते सम्मको समयसीमा तोकेको थियो ।

बैठकमा पार्टी समिति र संगठनबाट वितरण र नवीकरण भई आएका संगठित सदस्यताबारे जानकारी लिने र त्यसमाथि आवश्यक जाँचबुझ गर्नेबारे छलफल हुने जनाइएको छ । जसपाको प्रथम राष्ट्रिय महाधिवेशन जेठ २८ गतेदेखि जनकपुरमा हुने निर्णय भइसकेको छ । जसपाले मङ्सिर ३० गतेसम्म सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र संगठित सदस्यता दिन सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु
बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन
हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
स्कुटर दुर्घटनामा चालक को मृत्यु
स्कुटर दुर्घटनामा चालक को मृत्यु
प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने
प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने
महाकुम्भ: माघी पूर्णिमा स्नान गर्न लाखौं भक्तजन संगम पुगे
महाकुम्भ: माघी पूर्णिमा स्नान गर्न लाखौं भक्तजन संगम पुगे