परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको नतिजाबारे दिएको पछिल्लो अभिव्यक्तिलाई पार्टीपंक्ति र राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ ।
  • गत शुक्रबार केन्द्रीय मुख्यालय पेरिसडाडाँमा आयोजित एक कार्यक्रममा प्रचण्डले घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्यहरुलाई आँखा चिम्लिएर कारबाही गर्ने चेतावनी दिएका थिए ।
  • जनसंगठनका नेताहरू सहभागी उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टीका भावी रोडम्याप पनि प्रस्तुत गरेका थिए ।

९ चैत,काठमाडौ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको नतिजाबारे दिएको पछिल्लो अभिव्यक्तिलाई पार्टीपंक्ति र राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ । गत शुक्रबार केन्द्रीय मुख्यालय पेरिसडाडाँमा आयोजित एक कार्यक्रममा प्रचण्डले घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्यहरुलाई आँखा चिम्लिएर कारबाही गर्ने चेतावनी दिएका थिए ।

जनसंगठनका नेताहरू सहभागी उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टीका भावी रोडम्याप पनि प्रस्तुत गरेका थिए । तर, मुख्य चासो भने रास्वपालाई भोट हाल्नेमाथि कारबाहीको चेतावनीतर्फ गएको देखिन्छ । ‘अब कारबाही गरिन्छ र त्यसको शुरूवात केन्द्रीय सदस्यहरूबाटै हुन्छ । केन्द्रीय सदस्यहरू नै घण्टीतिर गए भन्ने जेनरल रिपोर्ट आएको छ,’ प्रचण्डले भनेका थिए, ‘ठोस् प्रमाण ल्याउनुस्, को–को आफ्नो क्षेत्रमा गएनन् ? को–को घण्टीतिर लागेको देखियो । तिनलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण
प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण
पहिरोमा परेर  शिक्षिकाको मृत्यु
पहिरोमा परेर शिक्षिकाको मृत्यु
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत
झापाबाट १५ लाख भारुसहित एक जना पक्राउ
झापाबाट १५ लाख भारुसहित एक जना पक्राउ
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
जनकपुरधामको पर्यटकीय विकासमा मधेश सरकारकाे चासाे
जनकपुरधामको पर्यटकीय विकासमा मधेश सरकारकाे चासाे