अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

सारांश

  •   मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन् ।
  • खनाललाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिएको पास्पोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता पठाएको जनाकारी दिए ।

 

२६ फागुन,काठमाडौं

अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राहदानी फिर्ता गरेका छन् ।  मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन् ।

खनाललाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिएको पास्पोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता पठाएको जनाकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ