रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
६० पटक हेरिएको
Shares
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि

सारांश

  • प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ भने ४७ स्थानमा अगाडि रहेको छ ।
  • रास्वपा काडमाडौँ १ मा विजयी भएको हो ।
  • काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।

२३ फागुन, काठमाडौँ ।

प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ भने ४७ स्थानमा अगाडि रहेको छ । रास्वपा काडमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।

नेपाली कांग्रेस ६, नेकपा एमाले ४ र नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । श्रम संस्कृति १ र राप्रपा १ स्थानमा अगाडि रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने
बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने
उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित
उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित
रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो
रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो
विदेशी जेलमा हजार माथि नेपाली : वकिलसम्म पहुँच छैन, परिवारसँग सम्पर्क हुन्न
विदेशी जेलमा हजार माथि नेपाली : वकिलसम्म पहुँच छैन, परिवारसँग सम्पर्क हुन्न
चेकजाँचबाट बच्न झोला फालेर युवक फरार, झोलाबाट २० लाख भारु बरामद
चेकजाँचबाट बच्न झोला फालेर युवक फरार, झोलाबाट २० लाख भारु बरामद
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति