आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २७, २०८२
|
|
२३ पटक हेरिएको
Shares
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल

सारांश

  • आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् ।
  • आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्र्तगत एक गरेर तीन खेल हुन लागेका हुन् ।
  • पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

२७ माघ, काठमाडौं ।

आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्र्तगत एक गरेर तीन खेल हुन लागेका हुन् । पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा समुह डी अन्र्तगत रहेका न्यूजील्यान्ड र युएई बिच अपराह्न ३ः१५ बजे भारतको चेन्नाईमा प्रतिस्पर्धा हुनेछ ।

न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो । मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् । यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता
एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु
एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स (विज्ञापनसहित)
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक
एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन