कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने

सारांश

  • नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’  बैठक बोलाएको छ ।
  • कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो ।
  • बैठक आइतबार बिहान ८ : ३० बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

२४ माघ, काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’  बैठक बोलाएको छ । कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो । बैठक आइतबार बिहान ८ : ३० बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठकका लागि तीन वठा एजेन्डाहरू तय गरिएको छ ।

यी हुन एजेन्डाहरू

१) नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका- ०८२ ।

२) नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका – ०८२ ।

३) केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक
सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान
तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट