सर्लाहीमा ट्रकको ठ*क्करबाट वृद्धको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ११, २०८२
|
|
५२ पटक हेरिएको
Shares
सर्लाहीमा ट्रकको ठ*क्करबाट वृद्धको मृ*त्यु

सारांश

  • सर्लाहीको नवलपुर मलंगवा सडक अन्तर्गत लालबन्दी नगरपालिका–२, जुटपानीमा‌ शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको छ ।
  • नातिनीलाई विद्यालयमा खाजा पुर्याएर साइकलमा घरतर्फ फर्कदै गर्दा जुटपानीस्थित लर्डव्राइड स्कुल अगाडी नवलपुरबाट मलंगवातर्फ आउदै गरेको ना ७ ख ७३६९ नम्वरको ट्रकले ठक्कर दिँदा सोही वार्डका का ६९ वर्षीय मेन्दुक दोर्जे लोप्चनको ज्यान गएको वडाध्यक्ष किरणकुमार पासवानले जानकारी दिए ।
  • दुर्घटना लगत्तै स्थानीयले ट्रकमा ढुङ्गामुढा गरेका छन् ।

सर्लाही, ११ पुस ।

सर्लाहीको नवलपुर मलंगवा सडक अन्तर्गत लालबन्दी नगरपालिका–२, जुटपानीमा‌ शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको छ । नातिनीलाई विद्यालयमा खाजा पुर्याएर साइकलमा घरतर्फ फर्कदै गर्दा जुटपानीस्थित लर्डव्राइड स्कुल अगाडी नवलपुरबाट मलंगवातर्फ आउदै गरेको ना ७ ख ७३६९ नम्वरको ट्रकले ठक्कर दिँदा सोही वार्डका का ६९ वर्षीय मेन्दुक दोर्जे लोप्चनको ज्यान गएको वडाध्यक्ष किरणकुमार पासवानले जानकारी दिए ।

दुर्घटना लगत्तै स्थानीयले ट्रकमा ढुङ्गामुढा गरेका छन् । मृतक लोप्चनको शव अहिले घटनास्थलमै रहेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीले घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन गर्ने काम गरिरहेको बताएका छन् । दुर्घटनास्थलमा अहिले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन् । बृद्धलाई ठक्कर दिने ट्रक पनि घटनास्थलमै रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित गायक प्रशान्त तामाङको निधन
चर्चित गायक प्रशान्त तामाङको निधन
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’